रङ्गमञ्च / साहित्य
महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
हेटौंडा– हट गायिकाको छवि बनाएकी ज्योती मगरले मंगलबार हेटौंडामा आफ्नो सांगितिक प्रश्तुती प्रश्तुत गरेकी छिन् । हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आफ्ना चर्चित गीत गाएकी हुन् । आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रश्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका...
महोत्सवमा मंगलबार ज्योति मगर र पशुपति शर्माको ‘धमाका’
हेटौंडा– हेटौंडा–१०, टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा भोली मंगलबार चर्चित लोक गायिका ज्योति मगर र लोक गायक पशुपति शर्माले ‘धमाका’ मच्चाउने भएका छन् । १० पुस मंगलबार चर्चित लोकदोहोरी गायक र गायिकासँगै मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङलगायतको प्रस्तुती रहने आयोजक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष...
खेलकुद तथा व्यापार महोत्सवमा थामिनसक्नु दर्शक, प्रमोदले नचाए
हेटौंडा– मकवानपुरको हेटौंडामा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौडेलीलाई नचाएका छन् । खरेलको सांगीतिक प्रस्तुति सुन्न हेटौडामा दर्शकहरुको भीड लागेको थियो । युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महोत्सवको आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ...
थाहानगरलाई फिल्मसिटी बनाउने प्रस्ताव
हेटौंडा– मकवानपुरको थाहा नगरपालिकालाई फिल्म सिटीको रुपमा विकास गर्न शनिबारबाट थाहा नगरपालिकामा पहिलोपटक ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । थाहा नगरपालिकाको इन्दायणीचौरमा रहेको जेसीज हलमा सुरु भएको फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रवद्र्धनको साथै फिल्म सिटी...
अभिनेता अनमोल केसी हिरासतमुक्त
काठमाडौं– अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो । अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन्...
पक्राउपछि अनमोल केसीलाई राति नै अस्पताल लगियो, भएको के हो ?
हेटौंडा– १२ असोज शुक्रबार मध्यान्ह पक्राउ परेका अभिनेता अनमोल केसी राति नै अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखा परेको भन्दै उनी चिरायु अस्पतालमा भर्ना भएका हुन् । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरी बानेश्वरस्थित अपराध महाशाखा ल्याएको थियो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप...
बालेनको तीन दिने अल्टिमेटमले आदिपुरुषको प्रर्दशन रोकियो
काठमाडौंका सबै हलहरुले भारतीय फिल्म आदिपुरुषको बिहानी प्रदर्शन रद्द गरेका छन् । चलचित्रमा रहेको विवादित वाक्यांशलाई लिएर सुरक्षा खतरा देखाउँदै काठमाडौं उपत्यकाका सबै फिल्म हलले आज बिहानको प्रदर्शन रोकेका हुन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका छन् । दक्षिण भारतीय चलचित्र आदिपुरुषमा जानकी...
हास्यव्यंग्य कविता ‘जाँडरक्सी महोत्सव’ उत्कृष्ट घोषित
अनिवार्य गरौँ हामी लगानी अब जाँडमा नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१। विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२। गाडी...
विजय र आवाजले छोडे हेटौंडा आइडलको मञ्च
हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगिताबाट आज शनिबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धापछि निर्णायकको मुल्याकंन, टिकटबाट र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेका हुन् । प्रतिस्पर्धी विजय लामा र आवाज सुनारले आइतडलको...
हेटौंडा आइडलमा बिहीबार ८ प्रतिस्पर्धीको प्रस्तुती
हेटौंडा– हेटौंडा–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् । बुधबार ९ जनाबीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी...