विचार-विमर्श
यस कारण तपाईको एक मत एमालेलाई
नरेन्द्र भण्डारी राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनःस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनःस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र...
संविधानसभाबाट संविधानः दिल्ली सम्झौतादेखि दिल्ली सम्झौतासम्म
विराट अनुपम स्थापनाको हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाल प्रजा परिषद् हो । १९९३ साल जेठ २० गते यो दल औपचारिक रुपमा स्थापना भयो । दश वर्षपछि बीपी कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस भारतको बनारसमा बन्यो । त्यसको दुई वर्षपछि २००५ सालमा सुवर्ण शमशेरहरुले कलकत्तामा नेपाली प्रजातान्त्रिक...
बालबालिकाको संरक्षण गर्ने अभिभारा हाम्रो हाईन र ?
प्रकाश खतिवडा बालबालिकाको अधिकारको सुनिश्चित गर्नको लागि अन्र्तराष्ट्रियस्तरमा दस्ताबेजको रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धि संयुक्त राष्ट्रसंघको बार्षिक महासभाबाट १९८९ को नोभेम्बर २० मा परित गरिएको थियो । जसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरि बालबालिका सम्बन्धि कृयाकलाप र कानुनहरु निर्माणको थालनी गरेको पाईन्छ...
सहिदको रगत र मधेस आन्दोलन
राकेश यादव मधेस आन्दोलनको छ वर्ष पूरा हुँदै छ । मधेसले के पायो, के गुमायो प्रश्नको उत्तर आम नेपालीले सोच्न बाध्य भएका छन् । एकतिर मधेसलाई मधेसी नेताहरूले कमाइ खाने भाँडो बनाए, अर्कोतिर वर्तमानका परिदृश्यहरू हेर्दा सुखद छैन । बृहत् शान्ति सम्झौतापश्चात् देशमा वर्गीय संघर्षहरूको माग उत्कर्षमा थियो ।...
महानायक, महानायिका, सुपरस्टारले भरिएको उद्योगमा नेपाली फिल्मको किन यस्तो बिचल्ली ?
सामीप्यराज तिमल्सेना सरकारले औपचारिक रूपमा हल खोलेको महिना दिन पुग्नै लाग्यो । बितेका डेढ वर्षसम्म हल बन्द हुँदा हल व्यवसायीले महिनाको एक अर्ब रुपैयाँभन्दा ज्यादा घाटा बेहोरे । सरकारले महिना दिनअघि हल खोल्ने निर्णय गरे पनि काठमाडौँबाहिरका धेरै जिल्ला प्रशासनले हल खोल्ने अनुमति नदिँदा हलहरूको छाता संगठन नेपाल चलचित्र...
समृद्धिको आधार तयार भयो, निजी क्षेत्रको विश्वास जित्न लगानी सम्मेलन गर्दैछौं
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने काम गरेको छ । यससँगै...
नेपाल बैंकमा मेरो दुई वर्षः के गरेँ, के गर्न सकिनँ ?
म खासै योग्य व्यक्ति थिइँन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के पो गर्न सक्थेँ र ? तैपनि कनिकुथी दुई...
बीमा क्षेत्र समस्या नै समस्याले बनेको पहाड जस्तै रहेछ, बदमासी गरियो भने थप्पड हान्छु
बीमा समिति अविभावक र तपाईहरु सबै जना परिवारका सदस्य हुनुहुन्छ । अविभावक भनेपछि तपाईहरुका समस्या र गुनासाहरु सुन्ने र समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसका लागि सिंगो समिति परिवार प्रतिवद्ध छ । मलाई सबै भन्दा मन नलाग्ने भनेको गफ गर्न हो । आज एउटा कुरा गर्यो,...
मानव जीवन, जोखिम र बीमा
पृष्ठभूमी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांकृतिक एवं भौगोलिक रूपमा विविधतायुक्त स्वतन्त्र, अविभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । यसबाट के बुझ्न सकिन्छ भने नेपालको मानव समाज विविधताले भरिएको छ । यस खालको विविधता भएको समाजमा जीवन यापन गर्ने मानिसहरुको आफ्नो समाज, भूगोल एवं परिवेश...
नेपालको पुँजी बजारः विकास र विस्तारका लागि गर्नुपर्ने कार्यहरु
प्राथमिक सेयर बजारमा लगानीकर्ताको तब आकर्षण हुन्छ जब दोश्रो बजारमा उसले लगानी गरेको कम्पनिहरुको सेयर राम्रो मूल्यमा खरिद बिक्री हुन सक्छ र आफुले लगानी गरको लगानी जुनसुकै बेला पनि तरलता बनाउन वा नगदमा परिणत गर्न सकिन्छ । त्यहि अवस्थाको सृजना गर्न र नागरिक वा बाहृय लगानीको नेपालमा भित्र्याउनको लागि...