रङ्गमञ्च / साहित्य

विजय र आवाजले छोडे हेटौंडा आइडलको मञ्च

हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगिताबाट आज शनिबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धापछि निर्णायकको मुल्याकंन, टिकटबाट र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेका हुन् । प्रतिस्पर्धी विजय लामा र आवाज सुनारले आइतडलको...

हेटौंडा आइडलमा बिहीबार ८ प्रतिस्पर्धीको प्रस्तुती

हेटौंडा– हेटौंडा–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् । बुधबार ९ जनाबीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी...

प्रिति आलेले नचाइन हेटौंडेली दर्शकलाई, भोली कर्मा व्याण्ड आउने

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे‘, चौतारीका...

हेटौंडा आइडलबाट राजेन्द्र सापकोटा बाहिरिए

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्क जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा बुधबार राजेन्द्र सापकोटा बाहिरिएका छन् । उत्कृष्ट १० मा परेका अनिता मोक्तान, प्रेमलाल बैठा, आवाज सुनार, सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ, राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा, दिपा स्याङ्तानले...

हेटौंडा आइडलमा भोटिङ राउण्ड सुरु

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रमुख आकर्षकको केन्द्रको रुपमा रहेको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड सुरु भएको छ । उत्कृष्ट १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति...

हेटौंडा महोत्सवमा आज गायक युवराज र विश्व आउने

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज बुधबार चर्चित गायक युवराज चौलागाई आउने भएका छन् । युवा पुस्तामा चर्चित रहेका गायक चौलागाईले आफ्नो प्रस्तुती दिनेछन् । चलचित्रमा हिट गीत दिन सफल रहेका गायकका लै लै…, छुटे पछि...

प्रकाश सपूत र अस्मिताले तताए हेटौंडा महोत्सव

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले धमकेदार आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् । गलबन्दी च्यातियो‘, पीर दियो‘, कुरा बुझ्नु पर्छ‘लगायतका आफ्ना गीत प्रस्तुत गरेका थिए । चौरमा धुलो उडाउदैं गायक सपुत दर्शकहरु नाच्दै आउँदै गरेका थिए । स्वदेशी...

फोटोमा खुलेकी नायिका मनिषा

काठमाडौं– मुम्बईमा रहेकी अभिनेत्री मनिषा कोइरालाको व्यस्ता निकै बढेको छ । एकातिर उनी सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् भने अर्कोतिर उनी अभिनित फिल्म ‘शहजादा’ माघ २७ गते रिलिज हुँदैछ । उमेरले ५२ वर्ष लागे पनि मनिषाको सौन्दर्यमा कमी आएको छैन । जसको प्रमाण हो उनको नयाँ फोटोसुट...

३८ वर्षपछि भुवनले खुलाए ‘कुसुमे रुमाल’ र दीपा झाबारेका रोचक किस्सा

काठमाडौं– ३८ वर्षपछि अभिनेता भुवन केसीले आफ्नो सुपरहिट फिल्म ‘कुसुमे रुमाल’लाई लिएर रोचक खुलासा गरेका छन् । सन् १९८५ मा रिलिज भएको यो फिल्मको नायिकामा तृप्ति नाड्कर नभएर सुरुमा दीपा नारायण झाले साइन गरिसकेको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएकी नेपाली तथा बलिउड पाश्र्वगायिका समेत रहेकी...

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, प्रदीप र आर्यन देखिँदै

काठमाडौं– शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् । फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले...