सोधिखोजी विशेष

मकवानपुरमा स्थानीय तहसँग पर्यटक भित्र्याउने योजना शुन्य

हेटौंडा– एउटा सिंगो राष्ट्रदेखि समुदायस्तरको समुन्नति र विकासका लागि नभइ नहुने माध्यम पर्यटन क्षेत्र हो । तर, नेपालको पर्यटनले अपेक्षाअनुसार गति लिन सकेको छैन । पर्यटनलाई अर्थतन्त्र चलायमानदेखि हरेक क्षेत्रको विकाससँग जोड्न सकिन्छ । पर्यटनको महत्व धेरै भएपनि सरकारका तीन वटै निकायले भने पर्यटनलाई धेरै योजनाबद्ध रुपले अगाडि बढाएको...

मकवानपुरगढीमा पानी ल्याउन मुहान खोज्दै जनप्रतिनिधि

हेटौंडा– खानेपानीको अभाव कायमै रहेको मकवानपुरगढी गाउँपालिकाको २, ३ र ४ वडा पानी ल्याउन जनप्रतिनिधिहरु मुहान खोज्न लागि परेका छन् । शुद्ध र स्वच्छ पानी ल्याउन जनप्रतिनिधिहरु ८ नम्बर वडाको बुढीचौर क्षेत्रमा उपलब्ध पानीको स्रोतको अध्ययनमा लागेका हुन् । यसअघि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन, ३...

निरन्तर अष्ट्रेलिया भासिँदै मकवानपुरे फुटबलर

हेटौंडा– फुटबल खेलेर मकवानपुरलाई यसअघि देशभर चिनाउन भूमिका खेल्दै आएका महत्वपूर्ण खेलाडीहरु यतिबेला स्वदेशमा छैनन् । मकवानपुरमा जन्मिएर, हेटौंडाका खेलमैदानमा सिकेर राष्ट्रिय टोली र राष्ट्रिय लिग खेलिसकेका अञ्जन विष्ट, रञ्जन विष्ट, अमिर श्रेष्ठ, सुनिल बल, एलन न्यौपाने, रोहित कार्की, रवि थिङ र सुशान्त लामाले मकवानपुरलाई खेलकुदबाट पहिचान दिलाएका थिए...

प्रदेश खारेजको एजेण्डा बोक्ने राप्रपा नै बागमतीमा नेतृत्वको दाबेदार

हेटौंडा– प्रदेश संरचना खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । प्रदेश संरचना खारेजीको माग उठाउँदै आएको राप्रपाले प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक बनेसँगै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको हो । राप्रपाले सरकारको नेतृत्वमा दाबी गरेसँगै बागमती प्रदेश सरकार...

श्रम र सडकमा भेटिएका बालबालिकामाथि उपमहानगरको ‘एक्सन’

हेटौंडा– एक वर्षपछि अर्थात आगामी वर्षको मंसिरमा बालमैत्री घोषणा गर्ने अभियानअन्तर्गत् बालश्रममा लागेका बालबालिकाहरुको उद्दारमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकता दिने भएको छ । बालमैत्री घोषणाको क्रममा प्रमुख चुनौतीका रुपमा देखिएको बालश्रमलाई नियन्त्रण गर्ने उपमहानगरले विशेष योजनासहित काम गर्ने भएको हो । हाल बजार क्षेत्रमा श्रममा प्रयोग भइरहेका बालबालिकालाई परिवारमा पुर्नःस्थापित...

मकवानपुरको दुवै प्रतिनिधिसभाले पायो नयाँ अनुहार, सिंह र बर्तौलालाई जनताको विश्वास

हेटौंडा– मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रबाट नयाँ अनुहार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बाट दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ बाट महेश बर्तौला निर्वाचित भएका हुन् । राप्रपाका केन्द्रीय सदस्य रहेका सिंहले गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले...

किसान मल नपाएर अप्ठेरोमा, नेतालाई धुमधाम बन्दैछ निर्वाचन

हेटौंडा– मकवानपुरको मकवानपुरगढी, बकैया, मनहरी, बागमती र हेटौंडा उपमहानगरपालिकाभित्रका कृषकलाई आलु लगाउने चटारो छ । किसानलाई आलु लगाउने चटारोले सताइरहेको छ भने जिल्लास्थित राजनीतिक दलका नेता कार्यकर्तासँगै उम्मेदवारहरुलाई निर्वाचन धुमधाम लागिरहेको छ । गाउँमा निर्वाचनको रौनकतासँगै किसानलाई खेतीपातीमा भ्याईनभ्याई भइरहेको छ । तर, विडम्बना नेता र कार्यकर्ता चढेको गाडी...

४० दिनमा तटबन्धनसहित सडक बनाउने हेटौंडाका वडाध्यक्ष

हेटौंडा– करिब एक किलोमिटर सडक सडक निर्माण हुन कतिसमय लाग्छ ? यो प्रश्न विकसित मुलुकमा गरिएको भए सम्भवत जवाफ १, २ वा ३ महिना आउँथ्यो ? नेपालमा यही प्रश्न गर्दा भरपर्दो र विश्वासिलो उत्तर पाउन मुस्किल छ । किन की नेपालको फितलो कानुन र राजनीतिक पहुँच बनाएका निर्माण व्यवसयावीको...

बागमती प्रदेश सरकारविरुद्ध दुईसय २३ मुद्धा दर्ता

हेटौंडा– करिब पाँच वर्षमा बागमती प्रदेश सरकारविरुद्ध दुईसय २३ वटा मुद्वा परेको छ ।देश संघीयतामा गएपछि पहिलोपटक स्थापना भएको पाँच वर्ष नपुग्दै प्रदेश सरकारविरुद्व दुईसय २३ वटा मुद्वा परेको हो । अधिकार हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्व मुद्धा हाल्ने चेतावनी दिइरहेको प्रदेश सरकारविरुद्व नै पाँच वर्ष नपुग्दै दुईसय २३...

हेटौंडाको सडक फराकिलो बनाउन प्रधानमन्त्री देउवाको ‘ग्रीन सिग्नल’

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय राजमार्गसँग जोडिएको हेटौंडाको मुख्य सडकलाई दायाँबायाँ १६–१६ मिटर फराकिलो बनाउनु पर्ने अडान दोहोर्याएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मोहन बस्नेत हेटौँडा आएको अवसर पारेर संघले सडक विस्तारका सम्बन्धमा अडान राखेको हो । बस्नेत मन्त्रिपरिषद्मा हुँदा...