अर्थ / वाणिज्य
लालझाडी र केनाम टोलमा कंक्रिट सडक शिलान्यास
हेटौंडा– कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्ष २०७९–०८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडीको बाराही, धाप र भट्टे टोल जाने तथा हेटौंडा–१२, स्थित केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी...
७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग
हेटौंडा– बागमती प्रदेशका निर्वमान मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशमा मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका हुन् । उनले मोटरसाइकल,...
कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन बन्द
हेटौंडा– कोइला अभाव हुँदा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको उत्पादन रोकिएको छ । आर्थिक अभावले ग्रस्त बनेको हेटौंडा सिमेन्ट उद्योग यसअघि पनि पटक पटक बन्द हुँदै आएको थियो । उद्योग सञ्चालनको लागि कोइला अभाव भएपछि पुनः उद्योगको सिमेन्ट उत्पादन रोकिएको हो । विगत ४ वर्षदेखी निरन्तर घाटा व्यहोरिरहेको उद्योगले कोइला...
हेटौंडा महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शक आए
हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अनुसार एकैदिनमा ५ हजार दर्शकले महोत्सवमा रहेका सामग्री खरिदसँगै मनोरञ्जन लिएका छन् । गत शनिवार भने मेलामा २५ हजार दर्शक आएका थिए । यो संख्या हालसम्मकै...
बागमतीको राजश्व संकलन २९ प्रतिशतले घट्यो
हेटौंडा– बागमती प्रदेश सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्ष २०७९-८० को ६ महिनामा सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको हो । गत आवको तुलनामा चालू आवमा सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनाएको छ ।कार्यालयको अनुसार सरकारले ६ महिनाको अवधिमा...
हेटौंडा राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा
हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा भोलिबाट सुरु हुने ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेलाको तयारी पूरा भएको छ । मंगलबार मेला स्थल हेटौंडा १० टिसिएन चौरमा पत्रकार सम्मेलन गर्दै आयोजक मकवानपुर उद्योग वाणिज्य संघले तयारी पूरा भएको र भोलि दिउँसो १ बजे बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन...
थाहाको वित्तिय प्रगति कमजोर, आर्थिक विकासमा २ दशमलव ७ प्रतिशत हासिल
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको वित्तिय प्रगति कमजोर देखिएको छ । विगतका वर्षमा बेरुजी फर्छयौटमा देशमै उत्कृष्ट बनिरहेको थाहा नगरपालिकाको पुस मसान्तसम्म वित्तिय प्रगति अपेक्षा गरेअनुसारको नरहेको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्षको २० पुससम्म जम्मा २३ दशमलव ८८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको छ ।...
अग्रगती बचतको अध्यक्षमा विकेशलाल श्रेष्ठ
हेटौंडा– अग्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा दिनेश अर्याल, सचिव पवित्रा दहाल, कोषाध्यक्ष प्रल्हाद मिश्र तथा सदस्यमा मिनु अग्रवाल, राजाराम कार्की, सुवास विडारी, कमला...
मासु उत्पादनमा बागमतीका पोल्ट्री व्यवसायको ६९ प्रतिशत योगदान
हेटौंडा– बागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान ६० प्रतिशत रहेको जनाइएको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौँ पोल्ट्री दिवस...
बुढीचौरको पानी ल्याएर २ हजार घरधुरीको समस्या हटाउने योजना
हेटौंडा– मकवानपुरगढीका १, २, ४ र ७ नम्बर वडा खोपानीको पहुँचले पछाडि परेका क्षेत्र हुन् । भौगोलिक दृष्टिकोणले पनि विगतमा यी वडाहरुमा खानेपानीको व्यवस्थापन हुन सकेको छैन् । यी वडाहरुमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ । ३ नम्बर वडामा केही वर्षअघिसम्म खानेपानीको ठूलो समस्या रहेको थियो । करिब...