विश्व

काबुलका महिलाले महिला शौचालय सफा गर्न मात्र पाउने !

सीएनएन । अफगानिस्तानको काबुल नगर सरकारका महिला कर्मचारीहरूलाई घरमै बस्न आदेश दिइएको छ । तालिबानले लागु गरेको पछिल्लो प्रतिबन्धहरूमा पुरुषले गर्न नसक्ने काम गर्न मात्र महिलालाई गर्न अनुमति दिइएको छ । काबुलका कार्यवाहक मेयर हमदुल्लाह नोहमानीले आइतबार गरेको घोषणा अनुसार अफगान राजधानीमा महिलाहरूलाई सरकारी काम गर्न प्रतिबन्ध लगाइएको छ...

आफूले जेल हालेका पुरुषहरूले बदला लिने डरमा लुक्दै अफगानिस्तानका महिला न्यायाधीश

सीएनएन । दोब्रिएका परम्परागत हिजाब तान्दै चुल्होमा प्याज तारिरहेकी आमाको ध्यान तान्न दुई कलिला दिदीबहिनीले कुहिनाले धकेले र हाँसे । आफ्नो ६ महिने बहिनीसँगै ती दुई दिदीबहिनी अहिले तालिबानबाट उनीहरूले सामना गरिरहेको खतरादेखि बेखबर छन् । तालिबान अफगानिस्तानका नयाँ शासक । उनीहरूकी आमा नाबिला नयाँ शासनद्वारा काममा नफर्किन आदेश...

विश्वकै शक्तिशाली महिला, एन्जेला मर्केलले छोडेको छाप

बर्लिन । ६७ वर्षीया चान्सलर एन्जेला मर्केलको नेतृत्वमा जर्मनीको शक्ति र प्रभाव युरोपसहित पूरै दुनियाँमाझ निर्विवाद बढेको थियो । १६ वर्षपछि उनको कार्यभार अन्त्य हुँदैछ जसले कतै जर्मनीको सुनौलो युग अब सकिएको त होइन भन्ने प्रश्न धेरैको मनमा उठाएको छ । हालैको एक सर्वेक्षणमा युरोपेलीहरु जर्मनीको आगामी भविष्यबारे मर्केलको...

‘उत्तर कोरियाद्वारा फेरि जापानको समुद्रमा मिसाइल प्रहार’

काठमाडौं । उत्तर कोरियाले एकपटक फेरि जापानको समुद्रमा मिसाइल प्रहार गरेको बताइएको छ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल प्रहार गरेको दाबी गरेको हो । त्यो मिसाइल जापानको समुद्रमा गएर खसेको उसको दाबी छ । उत्तर कोरियाले दक्षिण कोरियासित वार्ताको इच्छा देखाएको भनिएको भोलिपल्ट...

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार

सीएनएन । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन् । सो अण्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ । घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्वीटरमा व्यापक शेयर भइरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि...

भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित, ५ सयले ज्यान गुमाए

काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए । पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना...

नेपाल-जापान सम्बन्ध भाइचारा र आर्थिक कुटनीतिबाट प्रेरित छः जापानी राजदूत किकुता

युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन । यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए । त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर...

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

न्युयोर्क । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको...

मोदीआलोचक बनर्जीको निर्वाचन क्षेत्रमा हिंसात्मक झडप, दुईको मृत्यु

नन्दीग्राम । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच...

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा

पेरीश । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् । म्याक्रोँले गत राति सो कुराको घोषणा गरेका छन् ।...