समाचार

डेंगु नियन्त्रण गर्न उपमहानगरले थाल्यो ‘स्प्रे अभियान’

हेटौंडा– लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट नगरबासीलाई सुरक्षा दिन हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियान थालेको छ । गर्मी बढ्न सुरु भएसँगै लामखुट्टे आउने भएकाले उपमहानगरपालिकाले पहिल्यै डेंगु नियन्त्रण गर्ने योजना अघि सारेको हो । यसवर्षकै गर्मी समयमा डेंगुले हेटौंडा त्रासमय बनेको थियो । डेंगु संक्रमणकै कारण एक जनाको मृत्युसमेत...

लालझाडी र केनाम टोलमा कंक्रिट सडक शिलान्यास

हेटौंडा– कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्ष २०७९–०८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडीको बाराही, धाप र भट्टे टोल जाने तथा हेटौंडा–१२, स्थित केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी...

बकैयामा हात्तिको आक्रमणबाट एक वृद्धाको मृत्यु

हेटौंडा– मकवानपुरको बकैयामा हात्तिको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मकवानपुरमा जंगली हात्ती आतंकले उग्र रुप लिदै जाँदा स्थानीयहरु त्रसित भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–५ पावस निवासी ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराति...

किसानको समस्या सुन्न पैसा नलाग्ने टोल फ्रि नम्बर

हेटौंडा– बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि बुधबारबाट निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’ सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...

हेटौंडामा मोटरसाइकल किन्दा दोङले जिते एक लाख रुपैयाँ

हेटौंडा– मकवानपुरका बुद्विबहादुर दोङले मोटरसाइकल किन्दा एक लाख रुपैयाँ जितेका छन् । बजाजले ल्याएको आठ हजार पक्का र एक लाख जित्ने मौका अफरअन्तर्गत् मोटरसाइकल किन्दा उनले एक लाख रुपैयाँ जितेका हुन् । दोङले एक लाख रुपैयाँ हात पारेका छन् । बजाजले अफर सुरु गरेको पहिलो हप्तामै होराइजन अटो प्रा।लि।...

राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

हेटौंडा– राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गरेकी छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् । विगतको पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले...

हेटौंडा–बनेपा जोड्न नयाँ द्रुतमार्ग, डीपीआर बनाउँदै चार पालिका

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा र काभ्रेको बनेपा जोड्न नयाँ द्रुतमार्गको परिकल्पना गरेर सडक निर्माण योजना अघि सारिएको छ । बागमती गाउँपालिकाको फापरबारी बजारबाट बेतिनी हुँदै ललितपुरको महांकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकादेखि बनेपासम्म करिब ७० किलोमिटरको सडक निर्माण हुने भएको हो । काभ्रेसहित ललितपुरका स्थानीयलाई तराईका जिल्लासँग र...

७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग

हेटौंडा– बागमती प्रदेशका निर्वमान मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशमा मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका हुन् । उनले मोटरसाइकल,...

मकवानपुर गोल्डकपः क्यामरुनी टोली अन्तिम चारमा

हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा क्यामरुनी टोली एभिनियर एफसी अन्तिम चारमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधवार भएको खेलमा एभिनियर एफसीले पर्साको बीरगञ्ज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको खेलमा बीरगञ्ज युनाइटेडले काठमाडौंको चर्चित क्लब एनआरटीलाई...

भारतबाट मकवानपुरकी २३ वर्षीया युवतीको उद्दार

हेटौंडा– भारतको आसामस्थित एक वेश्यालयबाट माइती नेपालले २३ वर्षीय युवतीलाई उद्धार गरेर हेटौंडा ल्याएको छ । २०७४ सालमा काभ्रेका मिलन तामाङले मकवानपुरकी एक युवतीलाई जागिर खुवाउँछु भनेर भारतको दिल्ली लगेर आसामको वेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । ती युवतीलाई माइती नेपाल दिल्लीका सुपरभाइजर सन्तोष सेढाई, माइती नेपाल मकवानपुरकी...