अन्तर्वार्ता
सावित्रासँग अन्तर्वार्ताः ‘अझै देशका लागि ५–७ वर्ष खेल्न सक्छु भन्ने आत्मविश्वास छ’
नेपाली महिला फुटबलमा सावित्रा भण्डारी ‘साम्बा’ को नामका थुप्रै कीर्तिमान छन् । नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्, सावित्रा । नेपाली महिला फुटबल टोलीको ‘गोल मेसिन’ भनेर चिनिने सावित्रा अहिले चोटमुक्त हुन संघर्ष गरिरहेकी छन् । उनी गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगका क्रममा घाइते भएकी थिइन्...
केपी ओलीसँग २० वर्षअघिको अन्तर्वार्ताः ‘म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ’
प्रधानमन्त्री ओलीसँग २० वर्षअघि घटना र विचारले गरेको कुराकानी समय सापेक्ष भएकाले हामीले साभार गरेका छौं । ० तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? – माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ । आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ । तसर्थ ऊ गुण्डागर्दी र आतङ्ककारी क्रियाकलापमा उत्रिएको छ...
नगरपालिकालाई आत्मनिर्भर बनाउने अभियानमा छौंः मेयर मानबहादुर खड्का (अन्तर्वार्ता)
प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा उत्तरमा सिन्धुली जिल्ला पर्छन् । नगरपालिका जिल्लाकै सबैभन्दा बढी क्षेत्रफल दुई सय ३८।५ वर्ग किलोमिटर फैलिएको छ । विसं...
१३ औं एचआर मिट सम्पन्न, यी हुन सम्मानित हुने र उपाधि जित्नेहरु
काठमाडौं । ग्रोथ सेलर्सले एचआर मिटको १३ औं संस्करण दुई दिने गैर आवसीय सम्मेलन आयोजना गरेको छ । ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट आयोजना गर्दै आइरहेको छ । ग्रोथ सेलर्स मानव संशाधन पुँजीलाई विकशीत गर्ने तथा सशक्तिकरण गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनी हो । सम्मेलनमा मानव...
अनलाइन खाना मेला सुरु
काठमाडौँ । अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्याउने ‘भोज’ ले सुरु गरेको अनलाइन खाना मेला आजबाट सुरु भएको छ। मेलाको दौरानमा उपत्यका भित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरे बापत ७० प्रतिशतसम्म छुट पाइने र ई सेवा र फोन पेका माध्यमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने...
महिला चेम्बरको ट्रेड फेयर सम्पन्न
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो । व्यापारिक प्रदर्शनी तथा मेलाका...
आवश्यकताभन्दा दोब्बर काठ वनैमा खेर, वार्षिक १८ अर्बको आयात
काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन । नेपाल...
अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर
काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र...
प्रदीप यादवः निगम सुधारका सुत्रधार, पाइपलाइन बनाएपछि फेरे थानकोट डिपोको मुहार
काठमाडौं । नेपाल आयल निगममा आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा बदल्नेको सूचीमा प्रदीपकुमार यादव पर्छन् । निगमको वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख यादव निगमको दूरगामी महत्वका योजनालाई सफल पार्नमा योगदान दिने व्यक्ति मानिन्छन् । कसरी ? पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट...
पौडेल बनिन् केयूको उत्कृष्ट विद्यार्थी, ४ मा ४ जीपीए प्राप्त
काठमाडौं । नेसनल कलेजकी श्रेया पौडेल काठमाडौं विश्वविद्यालय टप गरेकी छन् । पौडेलले स्नातकको उत्कृष्ट विद्यार्थी बनेकी हुन् । केयूले प्रकाशित गरेको अन्तिम नतिजाअनुसार ब्याच २०१६-२०२० को समूहमा चिकित्शा अध्ययन बाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै पौडेल उत्कृष्ट हुन सफल भएकी हुन् । धुम्बाराहीस्थित नेसनल कलेजमा ब्याचलर इन डेभलप्मेन्ट स्टडिजमा...