स्वास्थ्य / जीवनशैली
राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन
हेटौंडा– राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गरेकी छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् । विगतको पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले...
सिस्नेरीमा १ सय १६ जनाको स्वास्थ्य जाँच
हेटौंडा– इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडास्थित, सिस्नेरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । गाउँपालिका कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा न्यानो कपडा वितरण पनि गरिएको छ । कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकाहरु मध्ये १ सय १५ जनालाई निःशुल्क औषधि...
मेयर लामाको र्सघर्षः निरन्तर ‘सफा हेटौंडा अभियान’
हेटौंडा– हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको ‘सफा हेटौंडा अभियान’ ले निरन्तरता पाएको छ । ‘सफा हेटौंडा अभियान’ अन्तर्गत् शनिबार पनि हेटौंडामा सरसफाई गरिएको हो । अभियानअन्तर्गत् हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्न हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख मिनाकुमारी लामा आफैं शनिबार बिहान सडकमा...
हेटौँडाका सुगम वडामा पानीको पैसा लाग्दैन, तर दुर्गम वडाबासी चुन मिसिएको पानी खान बाध्य
हेटौँडा– हेटौँडा उपमहानगरपालिका भित्रका सुगम वडाका बासिन्दाले निःशुल्क खानेपानी पाउने गरी व्यस्था मिलाइएको छ । तर, दुर्गम वडाका जनता अझै स्वच्छ खानेपानी पिउनबाट बञ्चित छन् । नगरका सीमित उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने गरी उपमहानगरले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौताबाट...
अस्पताललाई एक हजार थान डेंगु परीक्षण किट
हेटौंडा– पछिल्लो समय हेटौंडामा डेंगुका बिरामी अत्याधिक बढ्न थालेपछि स्थानीय सरकारले परीक्षणको दायरा बढाउन जिल्ला अस्पताललाई निर्देशन दिएको छ । हेटौंडामा डेंगु संक्रमणले महामारीको रुप लिएसँगै हेटौंडा अस्पतालमा बिरामीहरुको खचाखच भीड छ । बिरामीहरुलाई बेड पाउनसमेत मुस्किल परिरहेको अवस्थामा अस्पताललाई उपचारमा ध्यान दिन हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको हो ।...
हेटौंडामा डेंगुले महामारीको रुप लिँदै, मृत्यु भइसकेका बालकमा डेंगु पुष्टि
हेटौंडा– हेटौंडामा विगत दुई हप्तादेखि डेंगु रोगले महामारीको रुप लिएको छ । आइतबारसम्म डेंगुबाट १ हजार ४५ जनामा संक्रमण भएको छ । शुक्रबारसम्म साढे ८ सय जना संक्रमण रहेको मकवानपुरमा आइतबारसम्म बढेर साढे १ हजार पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार डेंगुबाट एक जनाको मृत्युसमेत...
मकवानपुरमा फैलँदै डेङ्गू, दुई हप्तामा २८ संक्रमित
मकवानपुर– मकवानपुरमा पछिल्लो समय डेङ्गूको संक्रमण फैलँदै गएको छ । दुई हप्ताको अवधिमा दुई दर्जनभन्दा धेरैमा डेङ्गू देखिएको हो । चालु आर्थिक बर्षको १(१५ साउनको बीचमा २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा...
‘हेटौंडा अस्पतालमा धेरै सुधार गरेका छौं, हामीलाई बुझेनन्’
हेटौंडा– हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालको उपचार सेवामा व्यापक सुधारका काम भएपनि कसैले बुझ्न नसकेको गुनासो गरेका छन् । ५० बेडको अस्पतालमा धेरै सेवा सुविधा र बिरामीको उपचारमा सुधार गरेपनि सर्वसाधारणबाटै बुझ्ने काम नभएको गुनासो गरेका हुन् । हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीको चाप बढेर व्यवस्थापन...
पाँच वर्षमा थाहा नगरले स्वास्थ्यमा फेरेको मुहार
हेटौंडा– पाँच वर्षअघिसम्म थाहा नगरपालिकाबासी सामान्य स्वास्थ्य उपचार गर्न पनि हेटौंडा वा काठमाडौं धाउनु्पथ्र्यो । नगरपालिकाको सदरमुकाममा स्वास्थ्यचौकी भएपनि प्राथमिक उपचार पाउन पनि मुस्किल पर्ने गथ्र्यो । नाम र पहिचानको हिसाबले अगाडि रहेको थाहानगरपालिकामा पछिल्लो पाँच वर्ष यता स्वास्थ्य सेवा पनि अगाडि बढ्दै गएको छ । अहिले थाहा नगरपालिकाको...
बागमती प्रदेशमा १२ लाख, मकवानपुरमा एक लाखलाई टाइफाइडबिरुद्धको खोप
हेटौंडा– बागमती प्रदेशमा १५ महिना देखि १५ वर्ष सम्मका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत् वाग्मती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले...