खेलकुद
टि–२० विश्वकपमा पुग्न नेपालले युएईसँग खेल्दै (हेड टु हेडसहित)
काठमाडौं– नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि–२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने...
जिल्लामै पहिलोपटक ‘क्रिक्सल’ प्रतियोगता गर्दै हेटौंडा–४ नम्बर वडा
हेटौंडा उपमहानगरपालिका वडा–नम्बर ४ ले जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल यही असोज २८ घटस्थापना देखि सुरु भई भोलिपल्ट २९ गतेसम्म हुनेछ ।...
पिप्ले रंगशालामा आजदेखि विजय युथ गोल्डकप
हेटौंडा– हेटौंडामा आज मंगलबारदेखि दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । १५ असारसम्म १० दिन चल्ने प्रतियोगिताको उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवबीच हुने भएको छ । १३ लाख लागत खर्च क्लब र व्यक्तिहरुसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको हो । विजय युथ क्लबको...
क्लब र व्यक्तिसँगको सहयोगमा विजय युथ गोल्डकप
हेटौंडा– हेटौंडामा यसअघि हुने गरेका र पूर्वनिर्धारीत खेलकुद प्रतियोगिताहरु प्रदेश वा स्थानीय सरकारको प्रयोजनमा हुने गरेका छन् । खेलाडी उत्पादन र खेलकुदको भौतिक संरचना निर्माण सन्तोष जनक नदिए पनि खेलकुदमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले राम्रो लगानी गरिरहेको छ । जिल्ला फुटबल संघ मकवानपुरले खेलाडी उत्पादनको प्रभावशाली प्रतियोगिताको...
बागमती प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा, ७९४ पदकको लागि प्रतिस्पर्धा
हेटौंडा– प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा अगामी जेठ ७ गतेबाट प्रदेशस्तरीय खेलकुद आयोजना हुने छ । दोस्रो संस्करणको प्रदेशस्तरीय खेलकुदमा विभिन्न १३ विधाका खेलहरु हुने भएका छने । प्रदेशभरका १३ जिल्लाका खेलाडीको सहभागितामा हुने खेलकुदमा विभिन्न ७९४ वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत हेटौंडा, काठमाडौं, चितवन...
उपाधि जित्न हेटौंडामा एक वर्षपछि भिड्दै मनाङ र हिमालयन शेर्पा
हेटौंडा– हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधवार हुँदैछ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसँग मकवानपुर गोल्डकपको उपाधिका लागि ए डिभिजन क्लब हिमालय शेर्पाले संघर्ष गर्दैछ । मकवानपुर गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा...
मकवानपुर गोल्डकपः मनाङ मर्स्याङ्दी फाइनलमा
हेटौंडा– मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको महिलो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको हो । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको निर्धारित...
आयोजकलाई हराउँदै मनाङ मकवानपुर गोल्डकपको सेमिफाइनलमा
हेटौंडा– आयोजक मकवानपुर–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकपअन्तर्गत शुक्रबार भएको क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोलअन्तरले पराजित गरेको हो । मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि...
आज आयोजक मकवानपुर र मनाङ मस्र्याङ्दी क्लबको भिडन्त
हेटौंडा– हेटौंडामा जारी स्थानीय सहिद स्मृति मकवानपुर गोल्डकपअन्तर्गत् आज शुक्रबार दिउसो आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङदी आमनेसामने हुँदैछन् । राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेको मनाङसँग जित निकाल्न आयोजक मकवानपुरलाई ‘फलामको चिउरा चमाए जस्तै’ हुने देखिएको छ । मकवानपुरले यसअघि...
उपाधि दाबेदार आर्मी क्वाटरफाइनलबाट बाहिरियो
हेटौँडा– हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्वाटरफाइनलबाट बाहिरिएको छ । विभागीय टोली एपीएफ क्लबसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले आर्मी लगातार तेस्रो पटक मकवानपुर गोल्डकप जित्ने अबसरबाट बञ्चित बनेको हो । आर्मीले मकवानपुर गोल्डकपको गत दुई संस्करण लगातार जितेको थियो । अनुभवी खेलाडी...