स्थानीय
हेटौंडामा खाल्डाको पानी सुकाएर बाँस डुबाउँदा पनि भेटिएन बेपता गाडी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपता भएको पिकअप बोलेरो गाडी दिनभरको प्रयासपछि पनि फेला पर्न सकेन । आज शनिवार दिनभर गाडी धसिएको खाल्डामा पानी सुकाएर खोजीकार्य गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायव...
मिलन दंगाल हत्या प्रकरणः दुई जना पुगे भीमफेदी कारागार, चारमध्ये तीन बालिका छुटे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ का ३७ वर्षीय मिलन दंगालको हत्या अभियोगमा जिल्ला अदालत मकवानपुरले दुईजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । एक बालिकालाई बालसुधार गृह भक्तपुर पठाएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन बालिकालाई अभिभावकको संरक्षणमा पठाएको छ । अदालतले चाहेको समयमा उपलब्ध गराउने गरी उनीहरुलाई...
बागमतीमा पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्दै खेलकुद मन्त्रालय
हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्ने भएको छ । मन्त्रालयले पहिलो पटक यो कार्यक्रम गर्न लागेको हो । प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक अवार्ड तथा समिट हेटौंडामा आयोजना गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए...
विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने सरकारको घोषणा
काठमडौं । सरकारले विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने घोषणा गरेको छ । सरकारले नीति तथा कार्यक्रममा आवसीय विद्यालय खोल्ने उल्लेख गरेको हो । ‘विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरु खोलिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने । निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको...
प्रेस चौतारी मकवानपुरको कार्ययोजना प्रस्तुत, १२ जना चौतारीकर्मीलाई बधाई ज्ञापन
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आज बिहीवार हेटौंडामा आयोजित बधाई तथा शुभकामना एवम् वार्षिक कार्ययोजनामाथि छलफल कार्यक्रममा कार्ययोजना प्रस्तुत गरिएको हो । प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको बार्षिक कार्ययोजनामाथि छलफल भएको थियो । कार्ययोजनामा प्रेस चौतारी...
बागमतीका मन्त्रीहरुको गुनासैगुनासो, कर्मचारीले गरे असहयोग
हेटौंडा । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारभित्रको असन्तुष्टि सतहमै आउन थालेको छ । सोमबार बसेको नीति तथा कार्यक्रम निर्माणसम्बन्धी कार्यदल बैठकमा मन्त्रीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा र एमाले नेता जगन्नाथ थपलियालगायतसँग खुलस्त रुपमा आफ्ना पीडा व्यक्त गरे । बैठकमा मन्त्रीहरूले सचिवहरू मन्त्रालयमा अनुपस्थित हुने, कर्मचारीहरूले...
मकवानपुर गोल्डकपको ‘मस्तिष्क हल्लाउने हिसाब’, फेहरिस्तले खोले रहस्य
हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरले गत संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको हालसालै हिसाब सार्वजनिक गरेको छ । हिसाब त सार्वजनिक भयो, तर जसले त्यो हिसाब हेर्छ त्यसको मस्तिष्क हल्लिन्छ । अझ देशका थुप्रै गोल्डकप फुटबल आयोजनाको खर्च देखेका र नजिकबाट बुझेका व्यक्तिहरुले यो हिसाब हेरे भने...
राक्सिराङको भाटीमा लिफ्टिङ खानेपानी आयोजनाको शुभारम्भ
हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाँउपालिकाको वडा नं १, २ र ३ का जनताले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् । बुधबार राक्सिराङ्ग– २, भाटीमा ‘भाटी थुम्कीको लिफ्टिङ्ग प्रणाली’को शुभारम्भ गरिएको छ । भाटी थुम्की स्कीम नं २ खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सरकार खानेपानी, उर्जा...
सञ्चारमैत्री बजेट निर्माण गर्न सरकारलाई आग्रह
हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ । ‘बागमती प्रदेश सरकार गठन देखी...
बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण
हेटौंडा । बागमती प्रदेशमा २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण भएका छन् । बागमती प्रदेश सरकारले गत आव ०७९÷८० को बजेटमा समावेश गरिएको ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमअन्तर्गत हालसम्म २२ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरेको हो । सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा...