अर्थ / वाणिज्य

‘पढ्दै कमाउँदै’ कार्यक्रममा मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै (लर्निङ् बाई अर्निङ्) कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार कृषि विकासअन्तर्गत प्राविधिक विधामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख गोपाल लम्सालले जानकारी दिए ।...

हेटौंडाका बर्तौला अडान बागमती प्रदेश अध्यक्षमा लगातार तेस्रोपटक चयन

हेटौंडा– रामकुमार बर्तौला लगातार तेस्रो कार्यकालको लागि नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न अडानको सातौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । बर्तोला पहिल्यैको दुई कार्यकालको सफलतापछि पुनः यस पदमा चयन भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा...

निजगढ विमानस्थल निर्माण अविलम्ब अगाडि बढाऊः आयोग

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सुझाव दिएको छ । नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो तथा सहज बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब बढाउनुपर्ने आयोगको सुझाव छ । आयोगले नेपालको एकमात्र पूर्णरूपमा सञ्चालनमा आएको त्रिभुवन...

मकवानपुरको १० पालिकामा १ अर्ब २३ करोड राजश्व बाँडफाँड अनुदान

हेटौंडा । मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार मार्फत् १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजश्व बाँडफाँडबाट अनुदान पाउने भएका हुन् । चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार...

मकवानपुरगढीले राजश्व बाँडफाँडबाट ९ करोड पाउने, समानिकरणमा २५ लाख बढ्यो

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व बाँडफाँट माध्यमबाट ९ करोड रुपैयाँ भन्दा बढी रकम पाउने भएको छ । राजस्व बाँडफाँट माध्यमबाट प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेट संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै मकवानपुरगढीले ९ करोड ३८ लाख रुपैयाँ पाउन भएको राष्ट्रिय प्राकृतिक...

फाष्ट ट्रयाकको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा मुनि

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) सडक आयोजना सम्पन्न गर्नुपर्ने गरी तोकिएको मिति नजिकिँदै जाँदा प्रगतिले भने गति लिन सकेको छैन । आयोजनाका अनुसार फागुन मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३८ दशमलव ८० प्रतिशतमात्र छ । वित्तीय प्रगति ४० दशमलव २४ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आयोजनाका...

हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च कमजोर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१र८२ को आठ महिनामा ३३ दशमलव ६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र...

औद्योगिक ग्राममा संघ सरकारको लागत सहभागिता रकम बढ्यो

काठमाडौं । स्थानीय तह मातहत रहने गरी स्थापना हुने औद्योगिक ग्रामका लागि संघीय सरकारको सहभागितामा हुने आयोजनामा लागत रकमको सीमा बढेको छ । औद्योगिक ग्राम निर्माण तथा विकासमा लागत सहभागिता सीमा यसअघि कुन निर्माण लागतको ४० प्रतिशत वा ३ करोडमध्ये जुन कम हुन्छ, त्यो रकम उद्योग मन्त्रालयले औद्योगिक ग्रामलाई...

बागमती प्रदेश सरकारको बजेट खर्च र राजश्व संकलन निराशाजनक

हेटौंडा– बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनाको अवधिमा बजेट खर्च र राजश्व संकलन निराशाजनक देखिएको छ । प्रदेश सरकारले साउनदेखि फागुनसम्मको अवधिमा कुल बजेटको जम्मा २५ दशमलब ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ भने राजस्व संकलन पनि लक्ष्यको ३८ दशमलब १३ प्रतिशत रहेको छ...

हेटौंडाबाट हुँदै आएको निर्यात व्यापारमा गिरावट

हेटौंडा ।  मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो । चालु आव २०८१/८२ को गत साउनदेखि पुस मसान्त सम्ममा मकवानपुरबाट पाँच करोड...