रङ्गमञ्च / साहित्य
हेटौंडामा आज ‘जर्नालिजम अवार्ड’ हुँदै, तयारी पूरा
हेटौंडा– हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुन लागेको हो । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी...
हेटौंडामा तीन सशक्त कवि ज्योति, भूपिन र निमेषको कविता वाचन
हेटौंडा– वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार तीन शसक्त कविको कविता वाचन भएको छ । शक्तिशाली कविता लेखेर चर्चामा रहेका कवि ज्योति जंगल, भूपिन खड्का र निमेष निखिलले हेटौंडाको एभोकाडोमा कविता सुनाएका हुन् । कवि जंगल मोरङ, भूपिन बाग्लुङ र निमेष मकवानपुरको प्रतिनित्व गर्दै कविता वाचन गरेका थिए । उनिहरुलाई...
मनिषा भन्छिन्, विश्वलाई हिमानीजस्तै बहादुर महिला आवश्यक छ’
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहका प्रशंसक प्रशस्तै छन् । उनको स्वभाव र सामाजिक देनलाई लिएर प्रशंसाको पुल बाँध्ने टन्नै छन् । यस्तोमा थपिएकी छिन् अभिनेत्री मनीषा कोइराला । शनिबार राती मनीषा र हिमानीले सँगै रात्रीभोज गरे । निकट पारिवारिक जमघटमा उनीहरुले एकअर्काको भावना र विचार सेयर गरे । अहिले...
खुल्न थाले इन्दिराको जोडी, खुशी साट्न क्लबमा जमघट
काठमाडौं । बिहे प्रस्ताव स्वीकारेपछि गायिका इन्दिरा जोशी र उनका फियोन्से शरद केडिया सार्वजनिकरुपमै खुल्न थालेका छन् । यसैसाता खुम्बु आइसफल क्षेत्रमा शरदले गरेको बिहे प्रस्तावलार्ई इन्दिराले स्वीकारेपछिको भिडिओ भाइरल बनेको थियो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीलाई इन्गेजमेन्ट औंठी साटासाट गरेपछि सार्वजनिक थलोमै देख्न थालिएको छ...
शिल्पाको बचाउमा गहनाः ‘शर्लिन चोपडाले राज कुन्द्राको पूजा गर्नुपर्छ’
नायिका गहना वशिष्ठले शर्लिन चोपडालाई शिल्पा शेट्टीमाथि तथानाम भनेकोमा रोष प्रकट गरेकी छिन् । शर्लिनको यस्तो व्यवहारलाई गहनाले पब्लिसिटी स्टन्ट बताएकी छिन् । शर्लिनले शिल्पामा श्रीमान् तथा व्यापारी राज कुन्द्राको पूजा गर्नुपर्ने गहनाले बताएकी छिन् । तर उनले उनीमाथि पार्न र्याकेट चलाएको आरोप लगाइरहेकी छिन् । गहनाका अनुसार शर्लिनले...
महानायक, महानायिका, सुपरस्टारले भरिएको उद्योगमा नेपाली फिल्मको किन यस्तो बिचल्ली ?
सामीप्यराज तिमल्सेना सरकारले औपचारिक रूपमा हल खोलेको महिना दिन पुग्नै लाग्यो । बितेका डेढ वर्षसम्म हल बन्द हुँदा हल व्यवसायीले महिनाको एक अर्ब रुपैयाँभन्दा ज्यादा घाटा बेहोरे । सरकारले महिना दिनअघि हल खोल्ने निर्णय गरे पनि काठमाडौँबाहिरका धेरै जिल्ला प्रशासनले हल खोल्ने अनुमति नदिँदा हलहरूको छाता संगठन नेपाल चलचित्र...
छायांकनमै जोडिएका सम्बन्धहरु छायांकनमै बिग्रिए
काठमाडौं । बलिउडकर्मीको प्रेम कसैसँग लुकेको छैन । बि–टाउनका सेलेब्सबीच हुने प्रेमले पेज थ्रीमा राम्रै स्थान पाउने गरेका छन् । फिल्ममा देखिने जोडीहरु रियल लाइफमा पनि प्रेममा पर्छन् । यद्यपि, विवाहसम्म पुग्ने निकै कम छन् । अक्षय कुमार र ट्विन्कल खन्ना, अजय देवगन र काजोल, रणवीर सिंह र दीपिका...
‘द घोस्ट’ मा अभिनय गर्दै ज्याकलिन फर्नान्डिज
एजेन्सी । नागार्जुनको फिल्म ‘द घोस्ट’ मा बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले काम नगर्ने भएकी छन् । पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ । नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री...
गायिका इन्दिरा जोशीले ’सुटुक्क‘ गरिन् इन्गेजमेन्ट
काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने...
कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने
काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशीर कुमार ढुंगाना र...