सोधिखोजी विशेष
चार महिनामा बागमतीमा ७८६ र मकवानपुरमा ५५ हिंसाका घटना
हेटौंडा– लैंगिकहिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाहिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिकहिंसाविरुद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । नेपालमा पनि ‘लैंगिक हिंसा...
मकवानपुरगढी र भीमफेदीमा करोडौं राजश्व चुहावट
मकवानपुरगढी र भीमफेदीमा करोडौं राजश्व चुहावट हेटौंडा– मकवानपुरको दुई स्थानीय तह मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अनुगमन समितिले जिल्लाका १० वटै स्थानीय तहमा नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति नदिए पनि पालिकाहरुमा अवैध तवरले नदीजन्य पदार्थ...
हेटौंडाको २५ मिटर सडक विस्तारमा जनप्रतिनिधि एकमत
हेटौंडा– पूर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रको मुख्य सडक २५–२५ मिटर विस्तार गर्न उपमहानगरका जनप्रतिनिधि एकमत देखिएका छन् । हेटौंडा उपमहानगरपालिकाको शनिवार भएको १३ औं नगरसभाको दोस्रो बैठकमा पेश भएको सडक विस्तार सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतले पारित भएको हो । सडक विस्तार अपरिहार्य भएको बताउँदै आएकी मेयर मीनाकुमारी लामाले गरेको...
मुख्य सडक २५–२५ मिटर भत्किने सूचना र विश्वासको खडेरी
हेटौंडा– हेटौंडा बजारको मुख्य सडक विस्तार गर्ने योजना आजभन्दा दुई दशक अघि कै हो । तर, यतिका वर्षसम्म पटक–पटक सडक विस्तारको सूचना निक्लियो सडक फराकिलो बन्न सकेको छैन । हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि बढेको सवारी चाप र जनघनत्वले यहाँको सडक विस्तार अपरिहार्य जस्तै बनेको छ । सडक विस्तार...
हेटौंडामा परमिट नभएका मयुरीले ‘सोझासाझा’ महिलालाई तनाव
हेटौंडा– पौरखी नेपाल नामक संस्थाको विदेशबाट फर्किएका महिलालाई स्वदेशमै स्वरोजगार बनाउने परियोजनाले सोझासाझा महिलाहरुलाई तनाव दिएको खुलासा भएको छ । संस्थाको परियोजनाको उद्देश्य महिलालाई दुःख र तनाव दिने नभएता पनि विदेशबाट फर्किएका महिलालाई कानूनी प्रक्रिया नपु-याई तीन पाङ्ग्रे विद्युतीय रिक्सा (मयुरी) दिएर समस्या भएको पाइएको हो । काठमाडौंमा केन्द्रीय...
हेटौँडामा हुँदै नभएको वडामा प्रदेश सरकारको बजेट
हेटौँडा– हेटौँडा उपमहानगरपालिकामा १९ वटा मात्रै वडा छन् । जसमध्ये १, ३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाका अधिकांश क्षेत्र विकट छन् । सुगम र विकट क्षेत्र समेटिएको हेटौँडा उपमहानगरपालिकाको १५ नम्बर वडाको चिप्लेटी पुग्न बारा जिल्ला हुँदै जानुको विकल्प छैन् । बाराको अमलेखगञ्ज भएर चिप्लेटी...
बागमतीमा चिठ्ठा विधेयक ल्याएर ‘कालो धनलाई सेतो बनाउन’ खोजिएको आशंका
हेटौंडा– बागमती प्रदेशमा सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले हंगामा मच्चाएको छ । ‘कालो धनलाई सेतो बनाउन’ मद्दत पु¥याउने उक्त विधेयकलाई लिएर यतिबेला सवत्र आलोचना भइरहेको छ । सुशासनको नारा लगाइरहेको सरकारले विधेयक ल्याए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन सकेन । विधेयक...
मकवानपुरमा टिपर आतड्ढ कायमै, नियमनकारी निकाय मुकदर्शक
हेटौंडा– मकवानपुर जिल्लामा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको भन्दै राजनीतिक दलका भातृ संगठनदेखि नागरिक समाज सडकमा उत्रने तयारी गरेका छन् । जिल्लास्थित सिमेन्ट उद्योगमा चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्र नै आतड्ढित बनाएको भन्दै पटक–पटक आवाज उठ्ने...
शरणार्थीको नाममा ठगी प्रकरणः यसरी भएको थियो करोडौँ असुली
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उक्त मुद्दा जिल्ला प्रहरी...
मकवानपुर हुँदै चल्ने रेलमार्गको डीपीआर महिना दिनभित्रै
हेटौंडा– वर्तमान सरकारले चासो देखाएपछि मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने भएको छ । भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रै तयार हुने जानकारी गराएको सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार जानकारी दिए । अध्ययन सकेर एक महिनाभित्रै...