विचार-विमर्श
‘अभावमा पनि मकवानपुरगढीमा विकास रोकेका छैनौं’
सारांश – हामीले जुन उद्देश्य, परिकल्पना र सपना बोकेर चुनावमा होमिएका थियौँ, त्यसलाई कार्यरुप दिन भने सहज रहेन । योजना बनाउने र कार्यान्वयन गर्ने बीचमा यथार्थको ठूलो खाडल रहेछ । – न्यायिक निर्णय गर्दा हामीले न त कुनै नातागोता हेर्छौँ, न त राजनीतिक आस्था कानुनले दिएको अधिकारलाई निष्पक्ष रुपमा...
सबैकी छाता
कल्पना श्रेष्ठ अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., मकवानपुर वीरहरू निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘तिनीहरूका पङ्खा थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो । देशको तुसारोले झिलिक्क झिल्किएर उठे । अरूहरू काँपेर बसे ।’ चुनौतीहरूको भीडले छोप्न लाग्दा यही पङ्क्ति याद...
यस्तो पो सहकारी
विष्णुमाया लामा कोषाध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., मकवानपुर ‘जीवनमा यस्तो काम गर कि सधैं तिमीलाई सबैले आफ्नो स्मरणमा राखिरहोस’ भन्ने कुराले सानै उमेरदेखि मेरो मनमस्तिष्कमा बास गरेको थियो । नेपाल टेलिभिजनद्वारा प्रशारित टेलिसिरियल ‘देवी’ की महिला पात्रले गाउँघरका समस्या समाधानका लागि गरेको सहयोग, बहसपैरवी जस्तोसुकै समस्या...
गुट, पार्टी सत्ता, आमप्रतिस्पर्धा र आजकाे आवश्यकता
संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरणलागि राष्ट्रियताकाे रक्षा, विकास र समृद्विकाे नेतृत्व गर्नुपर्ने दलरूकाे जिम्मेवारी ठुला दलहरू कै हाे । ठुला दलहरू आफै र आफूभित्रकाे अन्तरविराेधकाे व्यवस्थापन गर्नु त कता हाे, अन्तरविराेधबाट निर्माण भएका गुटउपगुट, र गुटउपगुटकाे व्यवस्थापन गर्न नसक्दा आन्तरिक किचलाे, पार्टी विभाजन र निर्वाचनमा घात र अन्तरघातकाे शिकार भएका...
यस कारण तपाईको एक मत एमालेलाई
नरेन्द्र भण्डारी राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनःस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनःस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र...
संविधानसभाबाट संविधानः दिल्ली सम्झौतादेखि दिल्ली सम्झौतासम्म
विराट अनुपम स्थापनाको हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाल प्रजा परिषद् हो । १९९३ साल जेठ २० गते यो दल औपचारिक रुपमा स्थापना भयो । दश वर्षपछि बीपी कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस भारतको बनारसमा बन्यो । त्यसको दुई वर्षपछि २००५ सालमा सुवर्ण शमशेरहरुले कलकत्तामा नेपाली प्रजातान्त्रिक...
बालबालिकाको संरक्षण गर्ने अभिभारा हाम्रो हाईन र ?
प्रकाश खतिवडा बालबालिकाको अधिकारको सुनिश्चित गर्नको लागि अन्र्तराष्ट्रियस्तरमा दस्ताबेजको रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धि संयुक्त राष्ट्रसंघको बार्षिक महासभाबाट १९८९ को नोभेम्बर २० मा परित गरिएको थियो । जसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरि बालबालिका सम्बन्धि कृयाकलाप र कानुनहरु निर्माणको थालनी गरेको पाईन्छ...
सहिदको रगत र मधेस आन्दोलन
राकेश यादव मधेस आन्दोलनको छ वर्ष पूरा हुँदै छ । मधेसले के पायो, के गुमायो प्रश्नको उत्तर आम नेपालीले सोच्न बाध्य भएका छन् । एकतिर मधेसलाई मधेसी नेताहरूले कमाइ खाने भाँडो बनाए, अर्कोतिर वर्तमानका परिदृश्यहरू हेर्दा सुखद छैन । बृहत् शान्ति सम्झौतापश्चात् देशमा वर्गीय संघर्षहरूको माग उत्कर्षमा थियो ।...
महानायक, महानायिका, सुपरस्टारले भरिएको उद्योगमा नेपाली फिल्मको किन यस्तो बिचल्ली ?
सामीप्यराज तिमल्सेना सरकारले औपचारिक रूपमा हल खोलेको महिना दिन पुग्नै लाग्यो । बितेका डेढ वर्षसम्म हल बन्द हुँदा हल व्यवसायीले महिनाको एक अर्ब रुपैयाँभन्दा ज्यादा घाटा बेहोरे । सरकारले महिना दिनअघि हल खोल्ने निर्णय गरे पनि काठमाडौँबाहिरका धेरै जिल्ला प्रशासनले हल खोल्ने अनुमति नदिँदा हलहरूको छाता संगठन नेपाल चलचित्र...
समृद्धिको आधार तयार भयो, निजी क्षेत्रको विश्वास जित्न लगानी सम्मेलन गर्दैछौं
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने काम गरेको छ । यससँगै...