स्वास्थ्य / जीवनशैली
विपन्न र बेवारिसेको निःशुल्क उपचार नगरे कारबाही गर्ने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरभित्रका सबै अस्पतालहरूलाई विपन्न, असहाय, र बेवारिसे बिरामीहरूको निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । अन्यथा नियमानुसार कारबाही हुने चेतावनी पनि उनले दिएका छन् । उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गरेर महानगरमा प्रत्येक महिना को...
मकवानपुरमा २० वर्ष मुनिका २ सय २५ आमा बने
हेटौंडा– बालमैत्री घोषणाको अभियानमा जुटेको हेटौंडा उपमहानगरपालिकालाई बालविवाह र बालश्रम दुई प्रमुख चुनौतीका रुपमा देखिएका छन् । बालश्रम भन्दा पनि बालविवाह झनै चुनौतीको रुपमा देखिँदै आएको छ । मकवानपुरमा यसअघि मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भइसकेका छन् । तर, यी तीनै पालिकामा बालविवाह नियन्त्रणमा आएको...
राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन
हेटौंडा– राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गरेकी छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् । विगतको पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले...
सिस्नेरीमा १ सय १६ जनाको स्वास्थ्य जाँच
हेटौंडा– इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडास्थित, सिस्नेरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । गाउँपालिका कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा न्यानो कपडा वितरण पनि गरिएको छ । कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकाहरु मध्ये १ सय १५ जनालाई निःशुल्क औषधि...
मेयर लामाको र्सघर्षः निरन्तर ‘सफा हेटौंडा अभियान’
हेटौंडा– हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको ‘सफा हेटौंडा अभियान’ ले निरन्तरता पाएको छ । ‘सफा हेटौंडा अभियान’ अन्तर्गत् शनिबार पनि हेटौंडामा सरसफाई गरिएको हो । अभियानअन्तर्गत् हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्न हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख मिनाकुमारी लामा आफैं शनिबार बिहान सडकमा...
हेटौँडाका सुगम वडामा पानीको पैसा लाग्दैन, तर दुर्गम वडाबासी चुन मिसिएको पानी खान बाध्य
हेटौँडा– हेटौँडा उपमहानगरपालिका भित्रका सुगम वडाका बासिन्दाले निःशुल्क खानेपानी पाउने गरी व्यस्था मिलाइएको छ । तर, दुर्गम वडाका जनता अझै स्वच्छ खानेपानी पिउनबाट बञ्चित छन् । नगरका सीमित उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने गरी उपमहानगरले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौताबाट...
अस्पताललाई एक हजार थान डेंगु परीक्षण किट
हेटौंडा– पछिल्लो समय हेटौंडामा डेंगुका बिरामी अत्याधिक बढ्न थालेपछि स्थानीय सरकारले परीक्षणको दायरा बढाउन जिल्ला अस्पताललाई निर्देशन दिएको छ । हेटौंडामा डेंगु संक्रमणले महामारीको रुप लिएसँगै हेटौंडा अस्पतालमा बिरामीहरुको खचाखच भीड छ । बिरामीहरुलाई बेड पाउनसमेत मुस्किल परिरहेको अवस्थामा अस्पताललाई उपचारमा ध्यान दिन हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको हो ।...
हेटौंडामा डेंगुले महामारीको रुप लिँदै, मृत्यु भइसकेका बालकमा डेंगु पुष्टि
हेटौंडा– हेटौंडामा विगत दुई हप्तादेखि डेंगु रोगले महामारीको रुप लिएको छ । आइतबारसम्म डेंगुबाट १ हजार ४५ जनामा संक्रमण भएको छ । शुक्रबारसम्म साढे ८ सय जना संक्रमण रहेको मकवानपुरमा आइतबारसम्म बढेर साढे १ हजार पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार डेंगुबाट एक जनाको मृत्युसमेत...
मकवानपुरमा फैलँदै डेङ्गू, दुई हप्तामा २८ संक्रमित
मकवानपुर– मकवानपुरमा पछिल्लो समय डेङ्गूको संक्रमण फैलँदै गएको छ । दुई हप्ताको अवधिमा दुई दर्जनभन्दा धेरैमा डेङ्गू देखिएको हो । चालु आर्थिक बर्षको १(१५ साउनको बीचमा २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा...
‘हेटौंडा अस्पतालमा धेरै सुधार गरेका छौं, हामीलाई बुझेनन्’
हेटौंडा– हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालको उपचार सेवामा व्यापक सुधारका काम भएपनि कसैले बुझ्न नसकेको गुनासो गरेका छन् । ५० बेडको अस्पतालमा धेरै सेवा सुविधा र बिरामीको उपचारमा सुधार गरेपनि सर्वसाधारणबाटै बुझ्ने काम नभएको गुनासो गरेका हुन् । हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीको चाप बढेर व्यवस्थापन...