स्वास्थ्य / जीवनशैली
मकवानपुरका ३३ हजार बालबालिकालाई भिटामिन र जुकाको औषधी
हेटौंडा । मकवानपुरमा १० वटै पालिकामा बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाउन थालिएको छ । जिल्लाभर गत शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका...
मदन भण्डारी प्रतिष्ठानमा रजिष्ट्रार र संयोजक नियुक्त
हेटौंडा । हेटौंडास्थित बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार र संयोजक नियुक्त भएका छन् । नवनियुक्त उपकुलपतिले सपथ लिएसँगै दुई रिक्त पदमा परिपूर्ति गरेका हुन् । शुक्रबार प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा।प्रदीप ज्ञवालीको सिफारिसमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले रजिष्ट्रार र संयोजक नियुक्त गरेकी हुन् ।...
जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी
हेटौंडा । जंगली च्याउ खाएर मकवानपुरको भीमफेदी गाउँपालिका–६ उर्लाघारीका एकै परिवारका ७ जना बिरामी भएका छन् । च्याउ खाएर बिरामी हुनेमा ६५ वर्षीया मगंली माया स्याङ्तान, ३२ वर्षीया छोरा बुद्धिबहादुर स्याङ्तान, ३० वर्षीया पत्नी पासाङ माया स्याङ्तान, ७ वर्षीय छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र...
आयुर्वेद केन्द्र मकवानपुरबाट ३३ हजारले सेवा लिए
हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई अस्पतालको सेवा प्रदान गर्ने स्थान र जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न कठिनाई भएको पाइएको छ । अस्पतालले प्रदान गर्दै आएको सेवाह सञ्चालनको लागि योगाहल, विशेषज्ञ जनशक्तिको अभाव रहेको बताइएको छ । अभावका बाबजुद चिकित्सालयले चालु आर्थिक वर्षको जेठ मसन्तसम्म ३२ हजार ९९१...
हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा ल्याउन दलदेखि माफियासम्मको चलखेलः नवीन सिग्देल
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा फर्काउन केही राजनीतिक दल, मेडिकल माफिया र स्वार्थपरक तत्वहरुले चलखेल गरिरहेको आरोप लागेको छ । नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका–४ वडा वडाध्यक्ष नवीन सिग्देलले अस्पतालमाथि राजनीति भइरहेको बताए । हेटौंडा अस्पताललाई विगतमा जस्तै रिफर सेन्टर बनाउने...
हेटौंडा–१४ मा अचार बनाउने तालिम सुरु
हेटौंडा/हेटौंडा उपमहानगरपालिका –१४ मा अचार बनाउने तालिम सुरु भएकोे छ । उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी सात दिनसम्म सञ्चालन हुने तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।...
हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौँडा/हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए ।...
हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा
हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुक अब बजारमा जाने भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उत्पादन थालेको अर्गानिक गुन्द्रुकको वजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि बजारमा पठाइने भएको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थत खाद्यप्रविधि तथा...
नवोदयको आयोजनामा ‘एक्जीट’ कार्यक्रम
हेटौंडा/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए । उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४...
महिला मिलनद्धरा आयोजित चित्रकला प्रतियोगितामा थिङ् प्रथम
हेटौंडा/‘बालविवाहले पारेको असरहरु’ बारे किशोरी सदस्यहरु बीच चित्रकला प्रतियोगितामा हेटौंडा–१३ की क्याथ्रीन थिङ् प्रथम भएकी छन् । शनिबार हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा थिङ् प्रथम भएकी हुन् । उनले १६ जनालाई उछिन्दै प्रथम स्थान...