राजनीति

बागमतीको बजेट गम्भीर नीतिगत त्रुटिपूर्र्ण छः विपक्षी दल

हेटौंडा । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल बारम्बार स्थगित भएको र बजेट निर्माणमै गम्भीर नीतिगत त्रुटि भएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । सत्तापक्षकै अन्तरविरोधका कारण संसद् अनिर्णयको बन्दी बन्न पुगेको उनीहरूको भनाई छ। बजेटको विषयमा मन्त्रालयहरुबीच समन्वय...

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतभेद

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेश सांसदहरुलाई पाँच करोड रुपैयाँसम्मको योजना बाँडफाँट गर्न सक्ने व्यवस्था गर्न लागेको खुलासा भएको छ । यस योजनाअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई दुई करोड रुपैयाँसम्मका योजना उपलब्ध गराइने तयारी छ । केही वर्षअघिसम्म ‘सांसद...

बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि ल्याएकोे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको १४ जेठमा भएको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १ सय १६ वटा बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको...

बागमती प्रदेश सभाबाट दुई विधेयक पारित

मकवानपुर ।  बागमती प्रदेश सभाले मंगलबार दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले पनि दुई वटा विधेयक पारित गरेको थियो । प्रदेश सभाको मंगलबार बसेको बैठकले संसदीय समितिबाट प्रतिवेदनसहित प्राप्त २ विधेयक पारित गरेको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रतिवेदनसहित आएका कृषि...

चिठ्ठा विधेयक प्रदेश मामिला समितिमा पठाइयो

हेटौंडा । बागमती प्रदेशसभाको आज मंगलबार बसेको बैठकले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रस्ताव पेश गरेका थिए । सभामुख भुवन पाठकले विधेयकलाई...

बहादुरलाई मुख्यमन्त्रीबाट हटाएर आफु बन्न इन्द्रको ‘अन्तिम’ धक्का

हेटौंडा । बागमती प्रदेश स्थापनाको आठ वर्षमा नेपाली कांग्रेसबाट पहिलो पटक नुवाकोटका बहादुर सिंह लामाले सरकारको नेतृत्व गरेका छन् । २०७४ देखि ०७९ मंसिरसम्मको पहिलो कार्यकाल कम्युनिष्ट नेताहरुले सरकारको नेतृत्व गरे । देस्रो कार्यकालको २९ महिना चलिरहँदा दोस्रो मुख्यमन्त्रीका रुपमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता लामाले सरकार हाँकिरहेका छन्...

विवादित चिठ्ठा विधेयक बागमतीमा प्रदेशसभामा पुनः पेश, सांसदहरुको विरोध

हेटौंडा । बागमती प्रदेश सभामा दुई वर्षदेखि थन्किएको विवादित चिठ्ठा विधेयकलाई सरकारले अगाडि बढाएको छ । प्रदेशसभाको आज बिहीबार बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनःविचारका लागि पेश गरेका हुन् । चिठ्ठा व्यवस्थापन तथा...

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने...

बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठबाट सुरु हुने, ५ सचिवको पदस्थापन र सरुवा

हेटौंडा । बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ । हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए...

पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘नागरिकको जीवनस्तरमा परिवर्तन नआउनु चिन्ताको विषय’

हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा परिवर्तन नआउनु चिन्ताको विषय भएको बताएकी छिन् । मदन भण्डारी फाउन्डेसन मकवानपुरले आयोजना गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रममा उनले राजनीतिक दलहरूले नागरिकको आर्थिक र सामाजिक अवस्था परिवर्तन हुनेगरी काम गर्नुपर्ने बताइन् । ‘नागरिकको आवश्यकता र चाहनाअनुसारको विकास...