अर्थ / वाणिज्य
मकवानपुरगढी गाउँपालिकाको बजेट ७४ करोड, प्राथमिकतामा के–के समेटिए ?
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका...
बागमती प्रदेशले ११ महिनामा आधा पनि बजेट खर्च गर्न सकेन
हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा ५० प्रतिशत भन्दा कम बजेट खर्च गरेको छ । आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी हुँदा प्रदेश सरकारको खर्च ४८ दशमलब ६८ प्रतिशत पुगेको छ । ११ महिना अवधिमा जम्मा ३१ अर्ब ४१ करोड ९५ लाख...
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
हेटौंडा । बागमती प्रदेश सरकारले विपक्षी दलहरुलाई फकाउन सांसदका योजनामा बजेट थप्दैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयलाई सांसदका योजनामा बजेट थप्न यसअघि नै पत्राचार गरिसकेको छ । सम्बन्धित मन्त्रालयहरुले योजनाको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन सरकारले...
सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको हो । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड ९६०।०१ प्रतिशत०,...
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत
हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए...
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
हेटौंडा । चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८१र८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव १ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना...
बागमती प्रदेशले ल्यायो ‘टुरिस्ट ईभी’ को पहिलो मापदण्ड
काठमाडौं । बागमती प्रदेश सरकारले पयर्टक विद्युतीय सवारी साधन ९टुरिस्ट ईभी० का लागि पहिलो पटक मापदण्ड तोकेको छ । प्रदेशले आफ्नो प्रदेशमा दर्ता भएर सञ्चालन हुने ईभीका लागि ३ वटा वर्गमा मापदण्ड तोकेको हो । बागमतीले सफारी ईभी, मध्यम स्तरका टुरिस्ट ईभी र ठूला टुरिस्ट इभीका लागि मापदण्ड ल्याएको...
प्रदेश सरकारहरुको ९ महिनाको खर्च ८५ अर्ब ४७ करोड
काठमाडौं । देशका सात प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८५ अर्ब बढी रुपैयाँ खर्च गरेका छन् । प्रदेश सरकारहरुले चालु आर्थिक वर्ष ९ महिनामा ८५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेका हुन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय...
बागमतीका मन्त्रालयलाई गाउँपालिका जतिको बजेट सिलिङ, मन्त्रीको असन्तुष्टि
हेटौंडा । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ बजेट निर्माणको तयारीमा जुटेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ४ वैशाखमा मन्त्रालयहरुलाई बजेट सिलिङ पठाएको छ । गत आव भन्दा चालू आव २०८१/८२ का लागि ११ प्रतिशतले सिलिङ घटाएको मन्त्रालयले आगामी आवमा करिब २ प्रतिशतले बजेट सिलिङ...
राष्ट्र बैंकले ल्यायो नयाँ नीतिगत व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा व्यवस्थामा कडाइ गर्दै नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन, २०८२) जारी गरेको हो । राष्ट्र बैंकका अनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता...