विश्व
भारतमा ४५ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा...
गेलका अगाडि सोमपाल फेल !
काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली अलराउन्डर सोमपाल कामी निकै महंगो साबित भएका छन् । उनले प्रतियोगिताकै आफ्नो सबैभन्दा भहंगो ओभर फाले । आबुधाबी विरुद्ध मराठा अरेबियन्सबाट बलिङ गरेका कामीले २ चौका र ३ छक्का खाए र कुल २७ रन दिए । सोमपालको ओभरमा पल स्टर्लिङले...
केजीएफ-२ रिलिज हुने दिन भारतमा राष्ट्रिय बिदा !
एजेन्सी । भारतीय अभिनेता यसको ‘केजीएफ- २’ अहिले अत्याधिक चर्चामा छ। चलचित्र रिलिज हुने मिति तय भएसँगै यस चलचित्रको चर्चा अझ बढिरहेको छ। यो फिल्म आगामी जुलाई १६ मा रिलिज हुने पक्का भइसकेको छ। चलचित्र रिलिज हुने मिति तय भएपछि अभिनेता यशका प्रशंसकहरुलाई जुलाई १६ कहिले आउला जस्तै भएको...
म्यानमारको सैन्य ‘कू’को अमेरिका, बेलायत, भारत र ईयूसमेतले गरे निन्दा, कसले के भने ?
काठमाडौं । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले गरेको अप्रजातान्त्रिक कदमको विरोध गर्दै...
रक्षा शीर्षकमा १५ वर्षयताकै सबैभन्दा धेरै बजेट
काठमाडौं । भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिए । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि...
भारतको बजेटः आर्थिक पुनरूत्थान र किसान केन्द्रमा, ११ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
काठमाडौं । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले सन् २०२१ का लागि केन्द्रिय बजेट प्रस्तुत गरेकी छन् । सीतारमणले भारतमा डिजिटल बजेट पेस गरेकी हुन् । आर्थिक वर्ष सन् २०२१/२२ को लागि उनले ३४८.३ खर्ब भारुको बजेट प्रस्तुत गरिन् । बजेटमा पुँजीगततर्फ ५५.४ खर्ब खर्च हुने अनुमान गरिएको छ ।...
सीतारामण पेस गर्दैछिन् कोरोनाकालको पहिलो डिजिटल बजेट
बीबीसी । फेब्रुअरी १ अर्थात् आज भारतको केन्द्रिय बजेट पेस हुँदैछ । भारतमा पहिलोपल्ट पेपरलेस बजेट पेस गर्न लागिएको हो । केन्द्रिय अर्थमन्त्री निर्मला सीतारामणले केही दिन अघि युनियन मोबाइल एप जारी गरेकी थिइन् जहाँ बजेटसम्बन्धित सबै जस्तावेज उपलब्ध हुनेछ । सीतारामणले लोकसभामा बिहान ११ बजे बजेट डिजिटल माध्यमबाट...
म्यानमारमा सैनिक ‘कू’, सुकि र राष्ट्रपति सेनाको कब्जामा
बीबीसी । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।
दिल्लीको तापक्रमः जनवरीमा १२ दिन चिसो
नयाँ दिल्ली । दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चीसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चीसो भएको छ । यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चीसो रहेका रेकर्ड...