म्यानमारमा सैनिक ‘कू’, सुकि र राष्ट्रपति सेनाको कब्जामा

संवाददाता
माघ १९, २०७७

बीबीसी । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*