वासुदेवको नेतृत्वमा नेपाल बैंकले राम्रै गरिराथ्योः गभर्नर
![](https://www.sodhikhoji.com/wp-content/uploads/2021/02/basudev_adhikari.jpg)
काठमाडौं । वासुदेव अधिकारीको नेतृत्वमा नेपाल बैंकको पर्फमेन्स राम्रो गरिरहेका अवस्थामा उनको राजीनामा आएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बैंकले राम्रै गरिरहेका अवस्थामा अध्यक्ष अधिकारीको राजीनामा आउने कारणबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।