निजी क्षेत्रको साझा अपिल- आम हड्ताल फिर्ता लिनुस्

संवाददाता
माघ २१, २०७७

काठमाडौं । माधव प्रचण्ड समुहले घोषणा गरेको बिहिबारको आम हड्ताल फिर्ता लिन निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीन ठूला छाता संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति प्रकाशित गरि आम हड्ताल फिर्ता लिन आव्हान गरेका हुन् ।

उनीहरुले लगानीको वातावरण नबिर्गान तथा आफ्ना पूर्व प्रतिवद्धताहरुलाई समेत सम्झन पनि राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*