विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (नामसहित)

संवाददाता
२०७९ माघ २, सोमबार १३:२१

हेटौंडा– पोखरामा आइतबार बिहान भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।

जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए । जसमध्ये ६८ मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू

१-    निशान्त आचार्य
२-    संगीता शाही
३-    डाक्टर सुशिल श्रेष्ठ
४-    डाक्टर सोना दिवाकर
५-    रियान पौडेल
६-    सदागत अलि मिया
७-    लक्ष्मी पौडेल
८-    प्रशिद्धि पौडेल
९-    अरूण पौडेल
१०-    पूर्णकुमार गुरूङ
११-    युकोन्जो (कोरियन नागरिक)
१२-    विजयकुमार गुरूङ
१३-    रचना काफ्ले पौडेल
१४-    रकि गुरूङ
१५-    डा.गणेश थापा
१६-    लक्ष्मी परियार
१७-    रिता परियार
१८-    हरि परियार
१९-    एस्मिल गुरूङ
२०-    पूजन थापा
२१-    सिर्जना होङचेन (एयरहोस्टेस)
२२-    त्रिभुवन पौडेल
२३-    मोहन प्रकाश श्रेष्ठ
२४-    जुरिस लेजिन (रसियन नागरिक)
२५-    एलिना (रसियन नागरिक)
२६-    जीवनकला गुरूङ
२७-    जमुना शर्मा
२८-    शालिकराम आचार्य
२९-    डा सुशील र डा सोनाको छोरा
३०-    बन्दना सुनार
३१-    सीता गुरूङ
३२-    निरा छन्त्याल
३३-    अनुषा गुरूङ
३४-    शिवकुमार गुरूङ
३५-    राजु सिंह ठकुरी
३६-    अनिल शाही
३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८-    कमल केसी (क्याप्टेन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*