विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान (नामसहित)

संवाददाता
माघ २, २०७९

हेटौंडा– पोखरामा आइतबार बिहान भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।

जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए । जसमध्ये ६८ मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू

१-    निशान्त आचार्य
२-    संगीता शाही
३-    डाक्टर सुशिल श्रेष्ठ
४-    डाक्टर सोना दिवाकर
५-    रियान पौडेल
६-    सदागत अलि मिया
७-    लक्ष्मी पौडेल
८-    प्रशिद्धि पौडेल
९-    अरूण पौडेल
१०-    पूर्णकुमार गुरूङ
११-    युकोन्जो (कोरियन नागरिक)
१२-    विजयकुमार गुरूङ
१३-    रचना काफ्ले पौडेल
१४-    रकि गुरूङ
१५-    डा.गणेश थापा
१६-    लक्ष्मी परियार
१७-    रिता परियार
१८-    हरि परियार
१९-    एस्मिल गुरूङ
२०-    पूजन थापा
२१-    सिर्जना होङचेन (एयरहोस्टेस)
२२-    त्रिभुवन पौडेल
२३-    मोहन प्रकाश श्रेष्ठ
२४-    जुरिस लेजिन (रसियन नागरिक)
२५-    एलिना (रसियन नागरिक)
२६-    जीवनकला गुरूङ
२७-    जमुना शर्मा
२८-    शालिकराम आचार्य
२९-    डा सुशील र डा सोनाको छोरा
३०-    बन्दना सुनार
३१-    सीता गुरूङ
३२-    निरा छन्त्याल
३३-    अनुषा गुरूङ
३४-    शिवकुमार गुरूङ
३५-    राजु सिंह ठकुरी
३६-    अनिल शाही
३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८-    कमल केसी (क्याप्टेन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*