विश्व
साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट पछि हट्यो भारत सरकार
कठमाडौं । साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट भारत सरकार पछि हटेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले ट्वीट गर्दै भुलवस साना निक्षेपको ब्याजदर घटाउने निर्णय सार्वजनिक भएको र सो निर्णय फिर्ता गरिएको बताएकी हुन् । सरकारले पब्लिक पोभिडेन्ट फण्ड(पीपीएफ) र नेशनल सेभिङ सर्टिफिकेट(एनएससी)को निक्षेपकर्ताहरुको ब्याजदर घटाउने निर्णय गरेको...
लोकतन्त्र मासेको भन्दै जापानले रोक्यो म्यान्मारलाई दिने सहयोग
टोकियो । जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ । म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो ।...
अमेरिकाले गर्याे म्यान्मारसँग व्यापार सम्झौता स्थगित, थप प्रतिबन्धहरु लगाउँदै
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ । सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान...
स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सार्न सफलता
स्वेज । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् । म्यारिन–ट्राफिक डट कमले...
भारतमा एकै दिनमा ६३ हजार सङ्क्रमित, नेपालमा जोखिम
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा...
किसानहरुले सांसदलाई निर्वस्त्र पारेर पिटे
काठमाडौं । भारतको पञ्जाबमा आन्दोलनरत किसानहरुले एक सांसदलाई निर्वस्त्र पारेर सडकमै कुटपिट गरेका छन् । अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियाका अनुसार शनिबार पञ्जाबको अबोहरमा बिजेपीका विधायक अरुण नारंगलाई आक्रोशित किसानहरुले निर्वस्त्र पारेर कुटपिट गरेका हुन् । केन्द्र सरकारले ल्याएको तीन कृषि कानुनको विरोधमा आन्दोलन किसानको निसानामा बिजेपी सांसद नारंग...
म्यानमारमा एकै दिन ८९ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौं । म्यानमारमा सैन्य सरकार विरुद्ध आन्दोलनरत प्रदर्शनकारीहरुमाथी सेनाले जभाभावी गोली चलाएको छ । सेनाको गोली लागेर शनिबार एकै दिन ८९ जना भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । आर्मड फोर्स डेका दिन शनिबार सडकमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलाएको थियो । शनिबार नै सैन्य सरकार प्रमुख आङ लाइङले...
जहाँ बैंकमा पैसा राख्दा ब्याज आउँदैन, मुल धन नै घट्छ
काठमाडौं । यदि कुनै देशमा ब्याज दर कम छ भने त्यो वचत गर्ने सबै भन्दा खराब समय हो । त्यसैले व्यक्ति र कम्पनीहरुलाई अधिक खर्च गराउने उपाय भनेको ब्याजदर कम गरिदिनु नै हो । सन २००८ को मन्दिपछि कैयौं देशको ब्याजदरमा रेकर्ड कायम हुने गरि कम गरियो र सस्तो...
प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना, कतारमा पाँच बढी भेला हुन नपाइने
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो । सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न...
मुम्बाईको कोभिड अस्पतालमा आगलागी नौको मृत्युृ
मुम्बाई । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले बताएका छन्...