Uncategorized

मकवानपुरगढीमा राष्ट्रियगान गाएर सेवा प्रवाह सुरु

हेटौंडा– मकवानपुरगढी गाउँपालिका कार्यालयले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रियगान गाएर सेवा शुभारम्भ गर्ने गरेको छ । गाउँपालिका कार्यालयले मंसिर १ गतेदेखि बिहान १० बजे सबै कर्मचारीलाई कार्यालयको प्रा·णमा उभ्याई राष्ट्रियगान गाउन लगाएर काम सुरु गरेको हो ।कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थितगराउनका लागि प्रत्येक...

एसपी दाहाल ११ दिनदेखि प्रहरी हिरासतमा

विराटनगर– नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल ११ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । २४ कात्तिकको राति करिब ९...

ब्यापार मेलाबाट ७ लाख रुपैयाँ संघको आम्दानी

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघले २०७९ माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडा–१०, टिसिएनचौरमा आयोजना गरेको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयब्यय बिवरण सार्वजनिक गरेको छ । संघले शुक्रबार पल्पसा सदनमा पत्रकार सम्मेलन गरी मेलाको आयब्यय बिवरण सार्वजनिक गरेको हो । मेलामा व्यवसायको विस्तार, सम्भावित ग्राहकसँग छलफल, नयाँ वस्तु...

बिचौलिया प्रवेशमा रोक लगाउने मन्त्री श्रेष्ठको निर्णय

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयहरुमा बिचौलियाहरुको प्रवेशलाई रोक लगाउने निर्णय गरेका छन् । बिचौलियाका कारण यातायात कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती भोग्नु परेको भन्दै श्रेष्ठले बिचौलियाहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । तर, श्रेष्ठलाई आफ्नै निर्णय भारी पर्ने कतिपयले आशंका गरेका छन्...

हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा ‘डिस्पोज’

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकै शंकास्पद वस्तु फेला परेको छ । बिहीवार राती प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । डिएसपी कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको...

मकवानपुरगढीको अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा पाख्रिन निर्वाचित

हेटौंडा– स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन् । दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त...

प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क हजार प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क एक हजार प्रतिशतले बढेको छ । बैंकले सि आश्वा शुल्क एक रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाईएको सूचना ग्राहकहरुलाई पठाएको छ ।  यस अघि प्रभु बैंकबाट सेयर भर्दा प्रति आवेदन एक रुपैयाँ मात्रै लाग्दै आएको थियो । अब भने त्यस्तो शुल्क बढेर...

आईएमई जनरलका लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर, लगत्तै ४० प्रतिशत हकप्रद पनि

काठमाडौं । आईएमई जनलरल इन्स्योरेन्स कम्पनीका लागनीकर्ताले ७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । चैत २० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले १० कित्ता बराबर ४ कित्ताको अनुपातले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको...

कालिकाको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजन गरि सेयरमूल्य १२ सय ९१ रुपैयाँ तोकेको छ । गत बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

२ हजारसम्मको भुक्तानीमा पिनकोड राख्नु नपर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ। जसअनुसार पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन। कार्डको ट्याप एन्ड पे सुविधाका कारण पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न...