Banner News
शिक्षक आन्दोलनको नेतृत्वदेखि ईन्जिनियर उत्पादन गर्ने थलोसम्म
हेटौंडा । कुनैबेला विद्यार्थी संख्या न्यून भएर सञ्चालनको जटिल अवस्थामा पुगेको हेटौंडाको भुटनदेवी माविले स्थापनाकालको बिरासतलाई पुनः फर्काएको छ । मकवानपुरको शैक्षिक इतिहाससँग जोडिएको एउटा विद्यालय, भुटनदेवी मावि (प्राविधिक शिक्षालय) लाई अधिकांशले हाइस्कुलको नामले चिन्छन् । भुटनदेबी मावि मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीको भाषा पाठशालाको रुपमा स्थापित विद्यालय (हाल महेन्द्र...
रैथाने बालीमा अनुदानले मकवानपुरगढीका किसानको उकासिएको जीवनस्तर
हेटौंडा । मकवानपुरगढी गाउँपालिका–८ का बालनन्द तिमल्सिनाको जग्गामा विगतमा फापर राम्रो उत्पादन हुन्थ्यो । स्वास्थ्यका दृष्टिकोणले लाभदायक भए पनि उनले बिक्रीमा उचित मूल्य पाएनन् । बिहान–बेलुका मुख जोर्नकै लागि मूरी किन चाहियो भन्ने सोचले उनले मुरीमा उत्पादन हुने फापर पाथीमा झार्न बाध्य भए । बर्खाको झरीले भिजेको र घामले...
हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौँडा/हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए ।...
हेटौंडा –९ नं. वडा कार्यालय नवनिर्मित भवनको उद्धाटन
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नंं. ९ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार उपमहानगरकी मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानिंयाले संयुक्त रुपमा ६ कोठे भवनको उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै मेयर लामाले भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले दिन...