प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क हजार प्रतिशतले बढ्यो

संवाददाता
चैत्र २२, २०७७

काठमाडौं । प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क एक हजार प्रतिशतले बढेको छ । बैंकले सि आश्वा शुल्क एक रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाईएको सूचना ग्राहकहरुलाई पठाएको छ ।  यस अघि प्रभु बैंकबाट सेयर भर्दा प्रति आवेदन एक रुपैयाँ मात्रै लाग्दै आएको थियो । अब भने त्यस्तो शुल्क बढेर १० रुपैयाँ पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*