कालिकाको सेयर मूल्य समायोजन

संवाददाता
चैत्र २२, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजन गरि सेयरमूल्य १२ सय ९१ रुपैयाँ तोकेको छ । गत बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*