महिला सहयात्राका लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश

संवाददाता
चैत्र २०, २०७७

काठमाडौं । महिला सहयात्राका लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृति दिएको हो ।

कम्पनीको चुक्तापुँजी १३ करोड ३१ लाख छ । १० प्रतिश बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी १४ करोड ६२ लाख १० हजार रूपैयाँ पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*