देवकुमार ढकाल राष्ट्र बैंकको प्रवक्ता

संवाददाता
चैत्र ८, २०७७

काडमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल बैंकको प्रवक्ता बनेका छन् । गभर्नर महाप्रसाद अधिकारीले ढकाललाई प्रवक्ता नियुक्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*