शाओमीद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

संवाददाता
चैत्र ८, २०७७

काठमाडौं । मोबाइल ब्रान्ड शाओमीले डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन) का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए स्कुलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री प्रदान गरे ।

शाओमीले डीएसएका विद्यार्थीलाई ल्यापटप, किट, झोला, जुत्ता, किताब वितरण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*