सिंगटीको आईपीओमा आजदेखि आवेदन दिन पाइने

संवाददाता
चैत्र ६, २०७७

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपीओ आजबाट बिक्री खुला हुँदैछ । कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासान (आईपीओ) चार दिनका लागि खुला भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*