४० अंकले बढ्यो नेप्से

संवाददाता
चैत्र ४, २०७७

काठमाडौं । साताको चौथोदिन आज नेप्से ४०. ४० अंकले बढेको छ । ४० अंकले बढेर नेप्से २४३२.१४ अंकमा पुगेको छ ।
बजारको यो वद्धिमा १५० कम्पनीका लगानिकार्ताले कामाएका छन् भने १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*