बाँडफाँटको एक महिनापछि ग्रीनलाइफको सेयर मंगलबार बाट दोस्रो बजारमा

संवाददाता
२०७७ चैत्र २, सोमबार १४:०५

 

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको १ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आइपीओ बाँडफाँट भएको करिब एक महिनापछि कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको हो ।

चैत ३ गते मंगलबार बाट दोस्रो बजारमा कारोबार खुला हुने ग्रीनलाइफको सेयर दोस्रो बजारमा न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँमा कारोबार शुरु हुने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*