बजाजले अछाममा खोल्यो शोरुम

संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २२:३६

काठमाडौं । बजाजको नयाँ शोरुम अछाम खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ उद्घाटन गरेको हो ।

शोरुमबाट बजाज सेल्स, सर्भिस र स्पेयर्स सुविधा उपलब्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*