नेपाल टेलिकमले ४० प्रतिसत लाभांश दिने

संवाददाता
फाल्गुन १९, २०७७

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन १९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*