नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई पितृशोक
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानालाई पितृशोक परेको छ । उहाँका पिता नन्दलाल ढुंगानाको ८७ बर्सको उमेरमा हिजो राती निधन भएको हो र ११ बजे पशुपति आर्यघाटमा अन्त्यस्टी गरिने पारिवारिक श्रोतले बताएको छ ।