नयाँ संविधान जारि भएपछि बन्द-हड्ताल नगर्ने प्रतिबद्धता बिर्सनु भो ? : गोल्छा
![](https://www.sodhikhoji.com/wp-content/uploads/2021/02/SHEKHAR-GOLCHHA.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकारको बन्द, हड्ताल, जुलुस सभा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशकले नयाँ संविधान जारि भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनि गरेको प्रतिबद्धता गरेको स्मरण पनि गराएका हुन् ।