तस्बिरमा कोदो टिप्दै सानोकान्छी योञ्जन

संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:३८

मकवानपुरगढी गाउँपालिका–४ कालीखोला क्षेत्रमा कृषक सानो कान्छी योञ्जन कोदो टिप्दै । मकवानपुरगढी गाउँपालिकामा कोदो फलेपछि टिप्ने किसानहरु व्यस्त रहेको गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउँछन् ।

तस्बिरः चन्द्रकान्त चौधरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*